२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

प्रतिनिधि सभा बैठक सुरू, विपक्षीको अवरोध

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरू भएको छ।

बिहीबार दिउँसो १ बजेलाई बोलाइएको बैठक अपराह्न साढे ५ बजे सुरू भएको हो।

सभामुख देवराज घिमिरेले बैठक सुरू भएको जानकारी गराउनेबित्तिकै प्रतिपक्षी दलहरूले उठेर विरोध गरे।

सभामुखले विपक्षी सांसदहरूलाई बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ