२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

बिहिवार , जेठ २३, २०८२

काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार बजेसम्मका लागि स्थगित भएको छ ।

बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

आज (बिहीबार) बसेको बैठकविपक्षीको अवरोधका कारण कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो ।

नेपाली कांग्रेस सांसद तथा गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजिनामा दिनुपर्ने र संसदीय छानविन समिती गठन हुनुपर्ने मागसहित विपक्षी दलहरुले संसद अवरोध गरिरहेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ