logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्राध्यापक श्रेष्ठको निधनप्रति प्रचण्डद्वारा दुख व्यक्त

    प्राध्यापक श्रेष्ठको निधनप्रति प्रचण्डद्वारा दुख व्यक्त

    2.3K
    Shares

    काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राध्यापक माणिकलाल श्रेष्ठको निधनप्रति दुख व्यक्त गरेका छन्। 

    सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष प्रचण्डले दुख व्यक्त गरेका हुन्। 

    केही वर्षयतादेखि बिरामी रहेका प्रखर बुद्धिजी श्रेष्ठको ८९ वर्षकाे उमेरमा निधन भएको हो। 

    निमोनिया तथा अन्य विभिन्न संक्रमणले ग्रसित भएपछि श्रेष्ठलाई लामो समयसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend