२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

सभामुख घिमिरेले बोलाए मुख्य दलका प्रमुख सचेतकहरूलाई छलफलमा

आइतवार , आषाढ १, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका छन्।

आइतबार बिहान ९ बजे बैठक बस्नेगरी सभामुख घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।बैठक सिंहदरबारमा बस्नेछ।

सभामुखले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन्

जेठ १३ गतेदेखि संसद अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ