२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

रास्वपा र राप्रपाको अवरोधबीच सभामुखले सुरू गरे संसदको कारबाही

आइतवार , आषाढ १, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले आज पनि अवरोध गरेका छन् । संसदमा विपक्षी दल रास्वपा र राप्रपाका सांसदले बेल घेराउ गरेका छन् ।

दुई दलको विरोधका बीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले सचिव योगेश भट्टराईले सदनमा भनाइ राखेका छन् । सांसदहरूलाई बोल्न समय दिइरहँदा रास्वपा र राप्रपाका सांसदहरूले भने नाराबाजी जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ