२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

राप्रपाले गर्यो संसद् बहिष्कार

आइतवार , आषाढ १, २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसद् बैठक बहिष्कार गरेको छ । बहिष्कार गरेसँगै राप्रपाका सांसदहरु अहिले बाहिर निस्किएका छन् ।

नियमाली अनुसार संसद् नचलेकाले बहिष्कार गरिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।

सभामुखले समय दिएपनि प्रमुख सचेतक शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको भन्दै गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेकोले नबोल्ने बताए ।

प्रतिनिधिसभामा अहिले बजेटमाथिको छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ