२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

प्रतिनिधिसभामा रास्वपाको नाराबाजीपछि बैठक स्थगित

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले नाराबाजी गरेका छन् ।

बैठक सुरु हुनासाथ रास्वपा रास्वपा सांसदहरूले नाराबाजी गरेपछि बैठक आधा घण्टा पछि बस्नेगरी स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणमा रास्वपाले लामो समयदेखि गृहमन्त्री रमेश लेखकको राजिनामा र छानबिन समिति गठनको माग राख्दै संसदमा नाराबाजी र विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ