२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

संसद् बैठक बिहीबारसम्मका लागि स्थगित

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

दिउँसो १ बजे बोलाइएको बैठक कार्यसूचीमा प्रवेश गरेन ।

बैठक सुरु हुनासाथ रास्वपा रास्वपा सांसदहरूले नाराबाजी गरेपछि बैठक आधा घण्टा पछि बस्नेगरी स्थगित भएको थियो ।त्यसपछि अर्को बैठक बस्दै नबसी स्थगित भएको हो ।

अर्को बैठक पर्सि (बिहीबार) ५ गते बिहान ११ बजे बस्ने तय भएको छ ।

रास्वपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ