२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

बुधवार , आषाढ ४, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्‌को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बाट पारित भएको उक्त विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका हुन् ।

विधेयक प्रमाणीकरण-2082-3-4_Scan_20250618

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ