२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

चाँदीको मूल्य वृद्धि, कतिमा कारोबार हुँदैछ सुन ?

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । यो साताको आज दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर बनेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य एक लाख ९५ हजार २०० कायम छ । सोही मूल्यमा आइतबार पनि कारोबार भएको थियो । यद्यपी, आइतबार सुनको मूल्यमा पाँच सयले वृद्धि भएको थियो ।

आज चाँदीको मूल्य दुई हजार एक सय ७० प्रतितोला कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्यमा २० रुपैयाँको वृद्धि भएको हो । आइतबार चाँदी दुई हजार १५० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट