काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
कांग्रेसले भोलिको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ । भोलि बजेट निर्णयार्थ प्रस्तुत हुने छ ।
एमालेले पनि यसअघि नै सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस