२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ ।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

उनीहरुलाई एमालेले गत पुस १० गते बसेको बैठकले ६ महिनाका लागि निलम्बन गरेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ