२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन, आज दाहसंस्कार गरिने

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा उनको निधन भएको हो । शर्माको दाहसंस्कार आज गरिनेछ ।

पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् । उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन् ।

शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् । उनका दुई छोरी छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट