२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । साउन १२ को मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गरिएको हो ।

मन्त्रिपरिषदका निर्णय सुनाउँदै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा तुर्कमेनिस्तान भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए । भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट