२०८३, जेठ ३१ गते
आइतवार, जेठ ३१ गते २०८३
मंगलवार , भाद्र २४, २०८२
Shares
काठमाडौं । आन्दोलनकारीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा तोडफोड र आगजनी गरेका छन् ।
ठूलो सङ्ख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि उनीहरूले कार्यालय कब्जा गरेर आगजनी गरेका हुन् ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस