काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
उनले साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
जेनजीको दोस्रो दिनको आन्दोलन नेताहरुको निवास केन्द्रित बनेको छ । हिजो (सोमबार)को प्रदर्सनमा सरकारले दमन गर्दा १९ जना जेनजीको हत्या भएको छ ।
आज प्रदर्सनकारीहरुले नेताहरुका घरमा तोडफोड र आगजनी गरेका छन् । यसैबीच ओलीले बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस