२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

गगन थापाको निवास अगाडि ढुंगामुढा

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निवास अगाडि प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।

कमलपोखरी प्रहरीका अनुसार उनको घर अगाडि ढुंगामुढा भएको छ।

जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाको ज्यान गएपछि आन्दोलन उग्र बनेको हो ।

आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट