काठमाडौं । कलंकीमा प्रदर्शन गरिरहेका युवाहरुमाथि प्रहरीले दमन गरेको छ ।
प्रहरीको गाेली लागेर ३ जना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् ।
उनीहरुले नेताहरुको घर र पार्टी कार्यलयमा समेत आगजनी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस