२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

बालकोटस्थित प्रधानमन्त्री निवासमा आगजनी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । प्रदर्शनकारीहरुले बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी गरेका छन् ।

भक्तपुरको बालकोटस्थित ओली निवासमा आन्दोलनकारीले आगजनी गरेका हुन् ।

सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट