काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उनको समर्थनमा ठूलो संख्यामा प्रदर्शनकारी नख्खु गेटमा पुगेका छन् । जेनजीका प्रदर्सनकारीहरुले उनलाई आज कारागार पुगेर निकालेका हुन् ।
सोमबारदेखि भएको जेनजीको प्रदर्सन आज नियन्त्रण बाहिर गएको छ ।
रवि रिहा भएपछि हात हल्लाएर प्रदर्शनकारीहरूसँग मिसिएका छन् ।
प्रतिक्रिया दिनुहोस