२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

रेशम चौधरीले छोडे नाउपा, ‘नागरिक उन्मुक्ति नेपाल’ खोल्ने घोषणा

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ दल गठन गर्दै ‘नागरिक उन्मुक्ति नेपाल’ नामक पार्टी घोषणा गरेका छन् ।

चौधरीले सामाजिक सञ्जालमार्फत नागरिक उन्मुक्ति पार्टी छोडेको जानकारी दिँदै नयाँ दलमार्फत अघि बढ्ने घोषणा गरेका हुन् । उनले पुराना सहकर्मीलाई पनि साथ दिन आह्वान गर्दै नयाँ दल नयाँ राजनीतिक विचार र भावनासहित अघि बढ्ने बताए ।

उनले व्यक्तिगत मतभेद नभएको प्रष्ट पार्दै संसद्मा राजीनामा फिर्ता गर्नेहरूसँग सम्झौता नहुने स्पष्ट गरे । चौधरीले नागरिक उन्मुक्ति पार्टीलाई धन्यवाद दिँदै नयाँ दलमा स्वागतको आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट