२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

भाइटीकाको उत्तम साइत : कुन देशमा कति बजे ?

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विश्वका अन्य देशमा पनि भाटीकाको उत्तम साइत निर्धारण गरिएको छ ।

विश्वका विभिन्न देशमा लगाइने भाइटीकाको उत्तम साइत कति बजे ?

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट