२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

भरतपुरमा स्कुटर अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु

मंगलवार , कार्तिक ४, २०८२

भरतपुर । चितवनको भरतपुरमा स्कुटर अनियन्त्रित भएर पल्टिदाँ दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज मंगलबार बिहान २ बजेको सयमा भरतपुर महानगरपालिका १० एयरपोट नजिकै बा.प्र.०६–००३ प ०६९२ नं.को स्कुटर आफैँ अनियन्त्रित भई पल्टिएको हो ।

प्रहरीका अनुसार स्कुटर चालक भरतपुर २१ बस्ने वर्ष २५ को सन्दिप घिमिरे र स्कुटर पछाडि सवार सोही ठाउँ बस्ने वर्ष २८ को कुशल अर्याल गम्भीर घाइते भएका थिए । घाइते दुबै जनाको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा २ः३५ बजे मृत्यु भएको हो ।

स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट