२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

चितवनको खैरहनीमा जुवातास खेल्दै गरेका ११ जना पक्राउ

मंगलवार , कार्तिक ४, २०८२

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–११ गैंडाहा स्थित स्थानमा लुकिछिपि जुवातास खेलिरहेको अवस्थामा ११ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार राति करिब १२ : ३० बजे इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले जुवातास खेल्दै गरेको अवस्थामा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनास्थलबाट नगद १ लाख ५० हजार ७ सय २० रूपैयाँ र पाँच बुक तास बरामद गरिएको छ।

नियन्त्रणमा लिइएका सबै व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट