२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

भाइटीका नजिकिदै जाँदा उपत्यका छाड्ने यात्रुहरुको संख्या बढ्यो

मंगलवार , कार्तिक ४, २०८२

काठमाडौं । तिहार अन्तर्गत भाइटीका नजिकिदै जाँदा उपत्यका छाड्ने यात्रुहरुको संख्या बढेको छ ।

उपत्यकाका बिभिन्न नाकाका साथै बसपार्कहरुमा यात्रुहरुको भिड देखिएको छ । शनिबारदेखि सुरु भएको तिहारको भाइटीकाको बिहानसम्ममा करिव ५ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

उपत्यका बाहिरने सर्वसाधारणका साथै तिहारमा उपत्यका आउने यात्रुहरुको संख्या पनि उतिनै देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्तिक ३ गते बिहान ६ बजेदेखि कार्तिक ४ गते बिहानसम्म ४० हजार ९ सय ७७ यात्रु बाहिरिदा ४० हजार ४०८ यात्रु उपत्यका प्रवेश गरेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट