२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

तोलामा ७ सय रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको घट्यो

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार तोलामा २७ सय बढेको सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट