२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

तोलामा २९०० रुपैयाँ बढ्यो सुनको मूल्य, तोलाको कति ?

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रतितोला सुन २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ।

सोही परिमाणको सुन अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट