२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आज ४ हजार ९०० रुपैयाँले बढ्यो सुन, चाँदी पनि बढ्यो

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यससँगै छापावाल सुन मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ ।

यसअघि सोमबार उक्त सुन तोलामा २९०० बढ्दै २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । सोमबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट