२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन ५०० र चाँदी ६० ले घट्यो

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट हो । एक तोला सुनको मूल्य ५०० ले र त्यति नै परिमाणको चाँदीमा ६० ले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४९ हजार ७०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी तीन हजार २८५ मा कारोबार भइरहेको छ ।

बिहीबार एक तोला सुन दुई लाख ५० हजार २०० र चाँदी तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट