२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एमालेको 'नेसनल भोलेन्टियर फोर्स' को कमाण्डरमा पुष्पराज श्रेष्ठ

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । नेकपा (एमाले) ले ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गरेको छ।

फोर्सको कमान्डरको जिम्मेवारी युवासंघका पूर्व उपाध्यक्ष तथा वाग्मती प्रदेश कमिटी सदस्य पुष्पराज श्रेष्ठलाई दिइएको छ।

पार्टीभित्रका मतभेद बीच पनि अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार कार्की ब्यांक्वेटमा आयोजित विशेष कार्यक्रममार्फत फोर्सको घोषणा गरिएको हो। एमाले जनसंगठन विभागका प्रमुख भानुभक्त ढकालले फोर्सको नाम सार्वजनिक गरेका हुन्।

साथै, फोर्समा दुई जनालाई सह-कमान्डरको भूमिका तोकिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट