२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । जनसभा भृकुटी मण्डपमा हुँदैछ।

सभाअघि एमालेले प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर र्‍याली निकालेको हो ।

उक्त र्‍यालीमा एमालेका शीर्ष नेताहरू सहभागी छन् । जनसभामा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी’ भन्ने नाराका साथ जनसभाको आयोजना गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट