२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सुशीला कार्की नेतृत्वको सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्छ : केपी ओली

शनिवार , मंसिर ६, २०८२

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताएका छन् । शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

ओलीले हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको भन्दै अदालतले कुनै पनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठहर्याउन नसक्ने बताए ।

उनले वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट