२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

शनिबार बसेको बैठकले कांग्रेसले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

२०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित विकास निर्वाचन भएको कांग्रेसले जनाएको छ ।

महामन्त्री गगनकुमार थापाका अनुसार कांग्रेसले ११ माघदेखि हुने राष्ट्रियसभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट