२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

अग्रज पुस्ताको अनुभव र जेनजी पुस्ताको भावनालाई समेट्दै अघि बढ्छौँ : सन्तोष परियार

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेर प्रगतिशील लोकतान्त्रिक अभियानमा लागेका सन्तोष परियारले अग्रज पुस्ताको अनुभव र जेनजी पुस्ताको भावनालाई समेट्दै अघि बढ्ने बताएका छन् ।

आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता घोाषणा सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले आफूहरु हिँड्न थालेको बाटो सहज नभएको बताउँदै सजिलो बाटो हिँड्न छुट पनि नभएको बताए ।

उनले अब एउटा निकै ठूलो संघर्ष गर्ने बेला आएको बताए । प्रगतिशील राष्ट्रिय अभियानमा आबद्ध हुन पनि उनले सबैलाई आह्वान गरे ।

आजसम्म शासकका इतिहास लेखिएको भन्दै अब जनताका इतिहास लेखिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट