२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

आज चौँथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, को-को बन्दैछन् नयाँ मन्त्री ?

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज चौँथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।

उनले ४ जना मन्त्री थप्न लागेकी हुन् । स्रोतका अनुसार कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न लागेकी छ्न् ।

श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ ।

यसअघि मन्त्रिपरिषद् १० सदस्यी थियो । पछिल्लोपटक ९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् पनुर्गठन गरेर १० सदस्य पुर्‍याइएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट