२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्छु : हर्क साम्पाङ

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफुले गर्ने दावी गरेका छन् ।

शनिबार श्रम संस्कृति पार्टी खोटाङले शनिबार दिक्तेल बजारमा आयोजना गरेको आमसभामा साम्पाङले आफ्नो पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले आगामी निर्वाचनपछि बन्नने सरकारको नेतृत्व आफुले गर्ने बताएका हुन् ।

उनले भिजन दृष्टिकोण नभएका नेताको हातमा देश जाँदा विकास नभएको पनि आरोप लगाए । देशको वर्तमान समस्या पहिचान गर्न नसक्ने व्यक्ति नेता हुन नसक्नेसमेत अध्यक्ष साम्पाङले बताए ।

अध्यक्ष साम्पाङलाई गृहजिल्ला खोटाङमा भव्य स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट