काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालबीच भेटवार्ता भएको छ।
राष्ट्रपतिलाई भेट्न नेता नेपाल शितलनिवास पुगेका हुन् ।
उनीहरुबीच समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।
साथै, छलफलमा समयमै निर्वाचन गराउने, सबै दल समूहलाई मिलाएर निर्वाचन गराउनेलगायत विषयमा पनि छलफल भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस