२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमालेले बोलायो सचिवालय बैठक

शनिवार , पौष १२, २०८२

काठमाडाैं । नेकपा (एमाले) ले आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको छ ।

सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्ने भएकाले यसबारेमा छलफल हुने बताइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट