logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    योग कसरी सिक्ने, के छन् यसका फाइदा ? (भिडियोसहित)

    योग कसरी सिक्ने, के छन् यसका फाइदा ? (भिडियोसहित)

    3.5K
    Shares

    काठमाडौं । आज अन्तराष्ट्रिय योग दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

    योग कसरी सुरु गर्ने, कसरी सिक्ने र यसका फाइदाबारे सुनौलो नेपालले नेपाल योगा होमका योगाचार्य प्रकाश आचार्यसँग कुराकानी गरेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend