२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कांग्रेस विशेष महाधिवेशन पक्ष र संस्थापन समूहबीच बालुवाटारमा वार्ता जारी

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच बालुवाटारमा वार्ता जारी छ।

विवाद समाधानका लागि विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा संस्थापन पक्षले वार्ता समिति गठन गरेका थिए।

विशेष महाधिवेशन पक्षधरतर्फ केन्द्रीय सदस्य प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा रहेका छन्।

संस्थापन र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल वार्ता समितिमा सहभागी छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट