logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    भिलेन बनेर देशका शक्तिहरुलाई एक ठाउँ बनाइदिएकोमा केपी ओलीलाई धन्यवाद : प्रचण्ड(भिडियोसहित)

    भिलेन बनेर देशका शक्तिहरुलाई एक ठाउँ बनाइदिएकोमा केपी ओलीलाई धन्यवाद : प्रचण्ड(भिडियोसहित)

    3.3K
    Shares

    काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेगेटिभ रोल खेलेर देशका शक्तिहरुलाई एक ठाउमाँ आउने वातावरण बनाइदिएकोमा प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिएका छन् । 

    बिहिबार सम्पादकहरुको छलफलमा अध्यक्ष दाहालले केपी ओलीले भिलेनको भुमिका खेलेका पनि आरोप लगाए । उनले भने, अब जनताले पनि भिलेन को भन्ने थाहापाईसकेका छन् । त्यसकारण यो गठबन्धन स्वार्थका लागि गठबन्धन होइन ।’

    राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा मात्र चलेको आरोप लगाउँदै अध्यक्ष दाहालले राष्ट्रपति संस्थाको ओज घटेको उनले बताए ।

    ‘अहिलेको राष्ट्रपतिमा भन्दा राजाहरुमा त बरु शान थियो, अहिले शान पनि छैन, मान पनि छैन । इज्जत पनि छैन । हामीले बनाएको संस्था, राष्ट्रपति त संस्था हो नि । अहिले राष्ट्रपति केवल प्रधानमन्त्रीको रबरस्ट्याण्ड मात्रै भए ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend