२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

बिहिवार , माघ ८, २०८२

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद थप्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

यसअघि एक महिनाका लागि जाँचबुझ आयोगको समय थपिएको थियो।

आयोगले सबै उच्च अधिकृतको बयान सकाएको छ। तर प्रतिवेदन लेखनको काम नसकिएकाले आयोगले थप समय मागेको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट