२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

प्रलोपाका नेता सन्तोष परियारले गरे विवाह

आइतवार , माघ ११, २०८२

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह गरेका छन् । उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका–१७ की सर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् ।

परियारले शर्मीलासँगको प्रेमलाई विवाहमा परिणत गरेको जानकारी दिए । मित्रकोटी पोखरामा व्यवसाय गर्छिन् । उनी पहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेको तर अहिले व्यवसायमै मात्र सक्रिय रहेको विवाहमा सरिक भएका अशोक खड्काले जानकारी दिए ।

परियार पनि राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान प्रमुख सचेतक हुन् । तर अहिले उक्त पार्टी परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट