मकवानपुर । बागमती प्रदेश तर्फको २ सिटमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा गिता देवकोटा र डा प्रेम प्रसाद दंगाल विजयी भएका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगाल विजयी भएका हुन् ।
महिला क्लस्टरमा कांग्रेसकी देवकोटा ६ हजार २३९ मत सहित निर्वाचन भइन् ।
अन्य क्लस्टरमा उम्मेदवार बनेका डा देवकोटा ६ हजार २०५ मतसहित विजयी भएका हुन् ।
प्रतिक्रिया दिनुहोस