२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

दरबारमार्गस्थित ब्ल्याकआउट डान्स क्लबमा आगलागी, आगो नियन्त्रणमा

बिहिवार , माघ १५, २०८२

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा बिहान लागेको आगो नियन्त्रणमा आएको छ । होटेल उडल्यान्डको माथिल्लो तलामा रहेको ‘ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्ट’मा आगलागी भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आगो हाल पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ ।

आगलागीको कारण भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट