२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पुन: पक्राउ परे दुर्गा प्रसाईं

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्।

काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईं पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पठाएको पत्रको आधारमा उनलाई पक्राउ गरिएको हो ।

उनी यसअघि सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा पोखराबाट पक्राउ परेका थिए । प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट