logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • देउवा सरकार ५ पार्टीकाे ‘टालाटुली बटुली, कति राम्री पुतली’ भनेजस्तो मात्र हाे : सूर्य थापा (भिडियाे)

    देउवा सरकार ५ पार्टीकाे ‘टालाटुली बटुली, कति राम्री पुतली’ भनेजस्तो मात्र हाे : सूर्य थापा (भिडियाे)

    5.4K
    Shares

    काठमाडाैं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार रहेका सूर्य थापाले शेरबहादुर देउवा सरकारले कुनै पनि विषयमा देशमा केही गर्न नसक्ने दाबी गरेका छन् । 

    सुनाैलाे नेपालसँगकाे कुराकानीका क्रममा थापाले देउवा सरकारले भ्रष्टाचार नियन्त्रण, काेराेना महामारी नियन्त्रणमा काम नगर्ने बताए । उनले सरकार ५ पार्टीकाे टालाटुली बटुली, कति राम्री पुतली भनेजस्ताे मात्र भएकाे भनी टिप्पणी पनि गरे । 

    हेर्नुहाेस् भिडियाे  :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend