२०८१ माघ १७ बिहिबार
काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सर्वोच्च अदालतको फैसलापछि संसद दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको यो पहिलो बैठक हो ।