२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ ।

संसद् सचिवालयले यही चैत २२ गते हुने सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

प्रतिनिभिसभाको पहिलो अधिवेशन आजदेखि सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट