२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

जनताको र राष्ट्रियताको हितमा व्यवस्थापिकाले गर्नुपर्ने कामलाई अघि बढाउँछु : डीपी अर्याल

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुखमा निर्वाचित भए न्यायसम्मत रुपमा काम गर्ने बताएका छन् ।

सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेको भन्दै आफु त्यहि अनुसार अघि बढ्ने बताएका हुन् ।

उनले नेपाली जनताको हितमा र राष्ट्रियताको हितमा व्यवस्थापिकाले गर्नुपर्ने कामलाई अघि बढाउने समेत बताए ।

प्रतिनिधिसभामा आइतबार सभामुख पदको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट